Skip to main content

Posts

Showing posts from July, 2023

खगेन्द्र सङ्ग्रौलाको love स्टोरी (Nepal Literature Festival) सुन्दै नेपाल ल क्याम्पसमा लिएको hypothesis and Variables सम्बन्धी क्लासको reflection

 सधैँ जस्तै डा. मुक्ति रिजाल सर आज (साउन २ गते मङ्गलवार २०८०) आफ्नो कम्प्युटरमा आफूले लेखेको आलेख कसैलाई टाइप गराई प्रिन्ट गर्न  मेरो सहयोग माग्न आउनु भयो । त्यसमा उहाँले  आफूले भर्खर घुमेर अर्घाखाँची जिल्लाको बल्कोट तथा त्यो सम्बन्धीको यात्राबारे लेखेको मेरो मानसपटलले scan गरेको थियो । म भने सधैँ जस्तै मेरो laptop मा (earphone) एउटा कानमा सुन्ने चाही बिग्रेको महिनौँ भएको थियो)  खगेन्द्र सङ्ग्रौलाको love स्टोरी (Nepal Literature Festival) youtube मा सुन्दै थिए । असार मसान्तको काम सकेर केही फुर्सद जस्तो समय भएकाले म पनि असार ३१ गते र २ गते (आज) नेपाल ल क्याम्पसमा संयुक्त (२ बर्से तथा ३ बर्से) Master of Laws (LL.M.) Programme का बिद्यार्थीहरूलाई लिएको Hypothesis and Variables सम्बन्धी क्लासको reflexation लेख्ने प्रयत्न गरेको छु । डा. बलराम राउत, क्याम्पसका (Head of Department) सँग नीति अनुसन्धान प्रतिष्ठान र नेपाल ल क्याम्पसले गरेको जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयबाट प्रवाह हुने सेवाहरूको सेवाग्राही सन्तुष्टि विश्लेषण अध्ययनको क्रममा चिनजान भएको थियो...