Skip to main content

Posts

Showing posts from November, 2022

नीति अनुसन्धान प्रतिष्ठानका बोर्ड सदस्यहरूसँग परिचयात्मक कार्यक्रम

  नीति अनुसन्धान प्रतिष्ठानका बोर्ड सदस्यहरूसँग परिचयात्मक कार्यक्रम   मिति २०७९ मङ्सिर ९ गते शुक्रबार नमस्कार ·          मेरो नाम अशोक पाण्डे हो ।   घर अर्घाखाँची अहिले पेप्सीकोला बस्छु । ·          म राजीव गान्धी स्वास्थ्य विज्ञान विश्वविद्यालय , बैङ्गलोर बाट MPH, नेपाल बाट BPH र जर्मनीबाट   DGH तहको अध्ययन गरेको छु ।   अनुसन्धानका बिषयमा USA को Bostan University बाट Research Methodology , Italy को University of Catania बाट Meta analysis and Living systematic review र Indian Medical Research Council (ICMR), India बाट Clinical trial and ethics मा certified training course गरेको छु ।   ·          नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा   खुला प्रतिस्पर्धा मार्फत सहायक अनुसन्धान अधिकृत (छैटौँ तह) , Research Associate ( सातौँ तह) र   Senior Research Officer वरिष्ठ अनुसन्धान अधिकृत (आठौँ तह) गरी ६ वर्ष काम गरेको छु ।...