नीति अनुसन्धान प्रतिष्ठानका बोर्ड सदस्यहरूसँग परिचयात्मक कार्यक्रम मिति २०७९ मङ्सिर ९ गते शुक्रबार नमस्कार · मेरो नाम अशोक पाण्डे हो । घर अर्घाखाँची अहिले पेप्सीकोला बस्छु । · म राजीव गान्धी स्वास्थ्य विज्ञान विश्वविद्यालय , बैङ्गलोर बाट MPH, नेपाल बाट BPH र जर्मनीबाट DGH तहको अध्ययन गरेको छु । अनुसन्धानका बिषयमा USA को Bostan University बाट Research Methodology , Italy को University of Catania बाट Meta analysis and Living systematic review र Indian Medical Research Council (ICMR), India बाट Clinical trial and ethics मा certified training course गरेको छु । · नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा खुला प्रतिस्पर्धा मार्फत सहायक अनुसन्धान अधिकृत (छैटौँ तह) , Research Associate ( सातौँ तह) र Senior Research Officer वरिष्ठ अनुसन्धान अधिकृत (आठौँ तह) गरी ६ वर्ष काम गरेको छु ।...
Registered Public Health Professional of Nepal.